प्रधानमन्त्री ओली आज पोखरा जाँदै, यस्तो छ आजको कार्यतालिका
प्रधानमन्त्री केपी ओली आज पोखरा जाँदैछन् । सर्वोच्चले संसद विघटन बदर नगरिदिएको भए शनिबार पोखरामा ओली पक्षीय नेता कार्यकर्ताले आमसभाको आयोजना गरेका थिए । त्यहाँ प्रधानमन्त्री आउने र सम्बोधन गर्ने कार्यतालिका थियो ।
तर, सर्वोच्चल
....