प्रमुख निर्वाचन आयुक्त थपलियाले आज प्रचण्ड–माधव पक्षलाई नभेट्ने
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आयोगले प्रचण्ड–माधव समूहले आज औपचारिक भेटका लागि आयोगलाई खबर नगरेको बताएका छन् । उनले आज आयोगको वार्षिकोत्सवका अवसरमा औपचारिक कार्यक्रम राखिएकाले तीबाहेकका अन्य कसैसँग भेटघाट तथा छलफलको कार्यक्रम नरहेको बताए ।
थपलियाले भने, ‘प्रचण्ड–माधव समूह निर्वाचन ...