कामचलाउ सरकारले थाल्यो सीडीओसहित ठूलो संख्यामा सहसचिव सरुवाको तयारी
प्रतिनिधिसभा विघटनपछि कामचलाउ हैसियतमा रहेको सरकारले प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित ठूलो संख्यामा सहसचिव सरुवाको तयारी गरेको छ। निर्वाचन भए आफू अनुकुलका कर्मचारी परिचालन गर्ने मनसायले सरकार कर्मचारी सरुवामा केन्द्रीत भएको हो ।
सरकारले अघिल्लो सातामात्रै १६ जना सचिवको सरुवा गरेको थियो । साढे ४ ...