प्रधानन्यायाधीशले गरे अर्को सरकार बन्न नसक्ने संकेत
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अहिलेको अवस्थामा अर्को सरकार बन्न नसक्ने अवस्था रहेको संकेत गरेका छन् । उनले यो यदि नेकपाको सरकार हो भने अर्को सरकार बन्ने सम्भावना कसरी छ ? भन्दै प्रश्न गरेका थिए ।
आइतबार संवैधानिक इजलासमा संसद विघटनविरुद्ध परेको रिटमाथि बहस गरिरहेका अधिवक्ता दीनमणि पोखरेलल ...