बुटवलमा भोलि ओली समूहको आमसभा, २ लाख जनता उतार्ने दाबी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले फागुन १ गते बुटवलमा गर्ने शक्ति प्रदर्शनसहितको आमसभामा गर्ने भएको छ । सो आमसभामा ओली समूहले २ लाख जनता उतार्ने दाबी गरेको छ ।
बुटवल–७ को सिद्धेश्वर माविको मैदानमा हुने उक्त सभामा रूपन्देही जिल्लाबाट एक लाख र अन्य जिल्लावाट एकलाख गरी २ लाख जनता जुटाउने तय ...