सरकारले निर्वाचन धाँधलीको सुरुवात गरिसक्यो: डा. लोहनी
संविधानविपरीत चुनावको घोषणा गर्ने सरकारले राजनीतिक नियुक्ति गरेर निष्पक्ष निर्वाचनको धज्जी उडाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आपत्ति जनाएका छन्। ‘चुनावको घोषणासँगै एकातिर संविधानको उपेक्षा गर्ने अर्कोतर्फ विकासको नाममा सयौं राजनीतिक नियुक्ति गरेर ...