विरोध सभामा सम्बोधन गर्दागर्दै नारायणकाजीले भने- ‘तपाईं चुप लाग्नुस् ऋषि धमलाजी’
नेकपा प्रचण्ड-नेपाल समूहले आयोजना गरेको विरोध सभामा प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधन गरिरहेका बेला पत्रकारहरूले मञ्चअगाडि नै अन्तर्वार्ता लिन थालेपछि श्रेष्ठले माइकबाटै त्यसलाई रोक्न आग्रह गरेका छन् ।
उनले पत्रकार ऋषि धमलाको नामै लिएर सभा सञ्चालन भइरहेका बेला अर्को कार्यक्रम नगर्न भनेका हुन् ...