पत्रकार सम्मेलन नै गरेर सभामुख सापकोटाको विरोध गरे राष्ट्रियसभा अध्यक्षले
सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद्को पदाधिकारी नियुक्तिका लागि गरिएको सिफारिस फिर्ताबारे राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले असन्तुष्टि जनाएका छन्। तिम्सिनाले सोमबार पत्रकार सम्मेलन गरी सभामुखको निर्णयको विरोध गरेका हुन्। सभामुखको पत्रले राष्टिय सभाको गरिमामा समेत प्रहार गरेको उनले बताए ...