नेकपाले शासन गर्ने वैधानिकता सकियो : गगन थापा
नेपाली कांग्रेसका नेता गगन थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शासन गर्ने वैधानिकता सकिएको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित प्रतिनिधि सभा विघटन र संवैधानिक अन्योल विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता थापाले नेकपाको शासन गर्ने वैधानिकता र वैधता सकिएको बताएका हुन्।
...