ओली समूहको युवा संघले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै, ओलीले सम्बोधन गर्ने
नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहको युवा संघले शनिबार काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ। युवा संघ वागमती प्रदेश कमिटीको आयोजनामा काठमाडौका विभिन्न चार ठाउँबाट र्याली निकाल्ने कार्यक्रम छ। सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल
....