आर्थिक हिनामिनाको आरोपमा भीम रावललाई कार्बाही !
नेकपा ओली समूह सुदूरपश्चिम कमिटीले नेता भीम रावललाई कार्बाही गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ । ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले रावललाई कार्बाही गर्न सिफारिस गरेको हो ।
प्रदेश इन्चार्ज लेखराज भट्टका अनुसार, र
....