संसदको विशेष अधिवेशन माग गर्दै हस्ताक्षरसहित नेकपा सांसद शीतलनिवासमा
नेकपा स्थायी कमिटी बैठक जारी रहेको बेलामा संघीय संसदको विशेष अधिवेशनको माग गर्दै नेकपाका केही सांसदहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोली सांसदहरुको हस्ताक्षरसहित विशेष अधिवेशन
....