कस्तो छ, कोरोना संक्रमित चित्रबहादुर केसीको स्वास्थ्य अवस्था ?
कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चीत्रबहादुर केसीको स्वास्थ्यमा सुधार आएको छ। कोरोना भाइरसको संक्रमणका केसी ललितपुरको मेडीसीटी अस्पतालमा भर्ना भएको केसीलाई ज्वरो,निमोनीया
....