वारपारको स्थितिमा नेकपा, ओलीलाई पेलेरै जाने प्रचण्ड-नेपाल समूहको रणनीति
नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रको विवाद चर्किरहेकै बेला भोलि सचिवालय बैठक बस्ने भएको छ । सचिवालयको माग गर्दै कार्यकारी अध्यक्ष पुष्पकमाल दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहले गत शनिबार नै प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीलाई लिखित ज्ञापनपत्र बुझाएका थिए । शुरूमा २ दिनको अल्टिमेटम दि ...