आज थपिए ३ हजार ६३७ जना कोरोना संक्रमित, थप २१ जनाको निधन
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विहीबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ३ हजार ६३७ जनामा कोरोना पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार आज देशमा सक्रिय संक्रमित ...