जसपाले पनि फिर्ता गर्ने भयो दशैं भत्ता, सबै संक्रमितको निःशुल्क र अनिवार्य उपचार गर्न माग
जनता समाजवादी पार्टी (जसपा) नेपालले दशैं भत्ताबापत पाएको रकम फिर्ता गर्ने निर्णय गरेको छ । जसपाको सोमबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले रकम फिर्ता गर्ने निर्णय गरेको हो ।
बैठकपछि जसपा नेता राजेन्द्र श्रेष्ठले भने, ‘दशैं भत्ता संसदमार्फत फिर्ता गर्ने निर्णय गरेका छौं । त्यस्तै, कोभिडबा ...