भट्टराईको नौं अर्ब भ्रष्टाचारको आरोप : सामान्य नागरिकदेखि राजनीतिक वृत्तमा नयाँ तरङ्ग
‘करोड र लाखका कुरा छोडौं, अरब, अरबको लुट भइरहेको छ । म प्रधानमन्त्री छँदा शुरू गरेको बुढीगण्डकी जलविद्युत आयोजनाबाट केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डले नौ अर्ब रूपैयाँ कमिशन खाएर अलपत्र पारिरहेका छन् । मलाई थाहा छ यो कुरा
....