नेकपाबाट यी नेता बन्दैछन् मन्त्री, आज बस्ने सचिवालय बैठकबाट पारित गर्ने तयारी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्ने भएकाे छ । हिजाेकाे पार्टी कार्यलय पेरिसडाँडामा बसेकाे बैठकले मन्त्रिपरिषद् पुर्नगठनको लागि बाटो खोल्नेपछि, आजकाे बैठकले नयाँ मन्त्रीको नाम पनि सिफारिस गर्ने भएको छ । अध्
....