बितेको २४ घण्टामा कति कोरोना संक्रमित थपिए ?
मंगलबार देशभर एक हजार ४५९ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका एक हजार ४५९ संक्रमित थपिएको जानकारी दिए । योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ५६ हजार ७८८ पुगेको छ ।
हालसम्म ४० हजार ६३८ ज ...