कुलमान घिसिङको नियुक्ति मन्त्रिपरिषद्को प्रस्तावमै परेन
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई दोस्रो कार्यकालका लागि नियुक्त गर्ने बताउँदै आएका ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री वर्षमान पुनले यससम्बन्धी कुनै पनि प्रस्ताव मन्त्रिपरिषदमा लगेका छैनन् । सोमबारको बैठकमा घिसिङको पुनर्नियुक्तिको प्रस्ताव लैजाने भन्दै मन्त्री पुन र उनको सचिव ...