सांसद प्रेम सुवाललाई कोरोना संक्रमण
प्रतिनिधिसभा सदस्य एवं नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाललाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेर भदौ १५ गते पीसीआर परीक्षणका लागि स्वाब दिएका सांसद सुवालको शनिबार रिपोर्ट पोजिटिभ आएको हो ।
परीक्षणसँगै होम आइसोलेसनमा बसेको, कोरोना भाइरसको कुनै लक्षण नदेखिएको र स्वास ...