बाग्लुङमा बाढी अपडेट : ९ जनाको शव फेला, कम्तीमा ३० जना बेपत्ता
बागलुङको ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ का तटीय बस्तीमा बाढी पस्दा मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ । सुकुर्दुङस्थित भूजी खोलाको बाढीमा ३० जना भन्दा बढी बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बाढीले गाउँका घर बगाएर क्षति बनाएको छ।
मृत फेला परेका ९ जनामध्ये ढोरप ...