मन्त्रिपरिषद्को बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा
मन्त्रिपरिषद्को बैठक सोमबार बस्दै छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव नियुक्त गर्ने छ । राखेपको सदस्यसचिवका लागि तीनजना दौडमा छन् ।
सरकारले रमेश कुमार सिलवाल, अञ्जु श्रेष्ठ र लिलबहादुर थापा मगर मध्ये एक जनालाई सदस्यसचिवमा नियुक्त गर्ने छ । य ...