प्रचण्डलाई ओलीले भने:‘भैंसी ल्याउँदा जुम्राहरू आफैं आउँछन्’
प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहालसँगको पछिल्लो छलफलमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबारे दुई तिखो टिप्पणी गरे।
पहिलो : तपाईं मेरो टिममा बस्ने कि माधव नेपालको टिममा, फैसला गर्नुहोस्।
दोस्रो : तपाईं र म मिलौं। भैंसी तान्दा जुम्राहरू आफैं तानिएर आउँछन्।
वरिष्ठ नेता नेपालप्रति ओ ...