शिक्षामन्त्री पोखरेलबाट फाप्ला क्रिकेट मैदानको अवलोकन, प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता
शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले धनगढीमा निर्माणाधीन फाप्ला अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्रामको मंगलबार निरीक्षण गर्नुभएको छ ।
त्यस अवसरमा उहाँले आगामी दिनमा सरकारले आयोजनालाई विशेष प् ...