राष्ट्रियसभा बैठक : सरकारको कामका आधारमा मूल्याङ्कन गरिने
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले नव गठित सरकारलाई रचनात्मक सहयोग गर्ने बताउनुभएको छ ।
बैठकमा नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले नयाँ सरकार गठन भएकोमा बधाई दिँदै जनताको हितमा काम गरेमा पूर्णसहयोग रहने बताउनुभयो । उहाँ ...