राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन
राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा आइतबार पशुपतिनाथको दर्शन एवं पूजाआराधना गर्नुभएको छ ।
महाशिवरात्रि २०८२ का अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित आइतबार अपराह्न पशुपतिनाथको दर्शनसहित पूजाआराधना गर् ...