पुँजीबजारको ओरालो यात्रा थामियो, नेप्से परिसूचक २६ अङ्कले बढ्यो
गतसातादेखि निरन्तर ओरालो लागिरहेको पुँजीबजार सोमबार थामिएर हरियो देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव १० अङ्कले बढेर दुई हजार छ सय ४० दशमलव ७८ को बिन्दुमा कायम भएको हो ।
सोमबार विभिन्न ३२६ कम्पनीका ९७ लाख ३९ ह ...