निर्वाचन संविधान र राष्ट्रिय स्वाधीनता बचाउने अवसर : महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले निर्वाचनलाई संविधान र राष्ट्रिय स्वाधीनता बचाउने अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ ।
मंगलबार दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “यो निर्वाचनले शान् ...