लोकतन्त्रका पक्षमा राससको योगदान अतुलनीय छ : कार्यकारी अध्यक्ष झा
राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सदैव सत्यतथ्य, निष्पक्ष र आधिकारिक समाचार सामग्री सम्प्रेषण गरी मुलुक र लोकतन्त्रका पक्षमा राससले अतुलनीय भूमिका निर्वाह गरेको बताउनुभएको छ ।
राससको ६५औँ स्थापना दिव ...