विकास निर्माणका क्रममा प्रभावित हुने समुदायको हितलाई ध्यान दिनुपर्छ : उद्योगमन्त्री सिन्हा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विकास निर्माणका क्रममा प्रभावित हुने समुदायको हितलाई ध्यान दिन आवश्यक भएको बताउनुभएको छ ।
आदिवासी जनजाति आयोगले शुक्रबार ललितपुरमा आयोजना गरेको जलविद्युत् विकास परियोजनाले आदिवा ...