हिमालय बैंकद्वारा अस्पताललाई सहयोग
हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भक्तपुर उपमहानगरपालिका, भीमसेनस्थान–७ स्थित “सिद्धि स्मृति प्रतिष्ठान—सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं वृद्धाश्रम” लाई बाह्र हजार थान बहिरङ्ग दर्ता किताब सहयोग प्रदान गरेको एक विज्ञप्तिमार्फत बैंकले जानकारी गराएको छ ।
वि.सं. २०५९ म ...