राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना मागहरू सम्बोधन हुनुपर्ने मागसहित शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा नागरिकले राखेका ...
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा आगलागी हुँदा जलेका भवन र क्षतिग्रस्त संरचनाहरुको क्रमिकरुपमा सरसफाइ भइरहेको छ । परिसरका जलेका रुखहरुले पनि पालुवा हाल्न थालेससँगै सिंहदरबारको ....
नवनियुक्त दुई मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त स् ....
थाई एशिया एयरले बैंकक-भैरहवा-बैंकक उडान आजदेखि पुनःसुरु गरेको छ ।
आज बैंककबाट एयरबस ३२० विमानले १७ जना यात्रुसहित सवा १२ः०० बजे भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट् ....
प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको छ । मौजुदा मन्त्रिपरिषद्मा चार जना नयाँ मन्त्री थपिने भएका छन् । राष्ट्रपतिसमक्ष उहाँले नयाँ मन्त्री नियुक्तिका निम्ति नाम सिफार ....
सरकारले सबैको जायज माग, चासो एवं सरोकारलाई सम्बोधन गर्न सरकार सदा तत्पर र गम्भीर रहेको स्पष्ट पारेको छ ।
गृह मन्त्रालयले एक विज्ञप्तिमार्फत धर्ना, जुलुस, प्रदर्श ....
इजरायल–हमास युद्धमा हमासको अपहरणमा परी ज्यान गुमाएका विपिन जोशीको सम्झनामा ‘विपिन चोक’ नामकरण गरिएको छ ।
शनिबार साँझ एक कार्यक्रमका बीच कञ्चनपुरको भीमदत्त नगरपाल ....
२०७६ कार्तिक ८, शुक्रबार
सरकारको लगानीमा पहिलोपटक ग्वार्काे चोकमा ‘फ्लाइओभर’ निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ । काठमाडौँका बढी व्यस्त सडकमा हुने सवारी जाम कम गर्न सरकारले उपत्यकाका विभिन्न चोकमा ‘फ्लाइओभर’ वा ‘अण्डरपास’ निर्माणका लागि अध्ययन गरेकामा पहिलोपटक ग्वार्काेमा निर्माणको प्रक्रिया अघि बढेको हो । आठ ...
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (बुधबार ) तोलामा रु ४०० ले ओरालो लागेको छ । तोलामा २०० रुपैयाँ बढ्दै रु ८९ हजार २०० मा मंगलबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ८८ हजार ८०० सय मूल्य निर्धारण भएको हो । यस्तै तेजाब ....
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःनियुक्ति पाएका कुलमान घिसिङले आजबाट जिम्मेवारी सम्हाल्ने भएका छन्। यसअघि ४ वर्षे कार्यकाल पूरा गरी बिदा भएका घिसिङलाई देउवा सरकारले पुनः विद्युत् प्राधिकरणको कार्यकारी निर्देश ....
अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटलाई प्रतिस्थापन गर्न नयाँ बजेट ल्याउने घोषणा गरेका छन्। प्रतिनिधि सभा बैठकमा मंगलबार देशको वर्तमान आर्थिक अवस्थाको जानकारी प्रस्तुत ....
काठमाडौँ महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको सेवा बन्द गरिदिने भएको छ। विगत २८ वर्षदेखि कर नतिर्ने करदातालाई सार्वजनिक सूचनामार्फत सम्पर्कमा आउन आग्रह गरिँदै आइएको थियो । गत असार १६ गते कामपाले पहिलो चरणम ....
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (मंगलबार) तोलामा रु २०० ले उकालो लागेको छ । तोलामा एक हजार रुपैयाँले घटेर रु ८९ हजार रुपैयाँमा सोमबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ८९ हजार २ सय मूल्य निर्धारण भएको हो । यस्तै ....
अर्थमन्त्री जनार्दन शर्माले नेपालको 'अर्थतन्त्रको यथार्थपत्र' मंगलबार ल्याउने भएका छन्। अर्थमन्त्रीले मंगलबार प्रतिनिधि सभामा यथार्थपत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ। वर्तमान आर्थिक अवस्थाको जानकारी तयार गरिएको अर्थमन्त्र ....