फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो प्रतिलिटर ?
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई (आन्तरिक उडान)को मूल्य बढाएको छ। १५ दिनको अवधिमा मात्रै आयल निगमले इन्धनको मूल्य पुनः बढाएको हो।
निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई (आन्तरिक उडान)को मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाएको हो।
यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १२५ रुपैय ...