‘निजामती विधेयकलाई राष्ट्रियसभाबाट सर्वसम्मत रुपमा टुङ्ग्याइने’
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले राष्ट्रियसभामा रहेको सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई व्यवस्थित र सौहार्दपूर्ण ढङ्गबाट निष्कर्षमा पुर्याइनेमा विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रियसभा, विधायन व्यवस्थाप ...