निर्वाचन कार्यमा सरकारलाई सहयोग गर्ने समितिको प्रतिबद्धता
राष्ट्रियसभा, विकास, आर्थिक मामिला तथा सुशासन समितिले देशमा उत्पन्न परिस्थितिका बीच घोषणा गरिएको निर्वाचन कार्यमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
समितिको आइतबारको बैठकमा ‘जेनजी’ को आह्वानमा देशमा भएका घटनाबारे सदस्यहरूल ...