घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न माग गर्नुभएको छ ।
कांग्रेस, बुद्धिजीवी तथा पेसागत विभागले सोमबार काठमाडौँमा आयोजना गरेको ‘विपद् व्यवस्थापन : चुनौती, अवसर र भावी कार्य दिशा’ ...