विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लगिने : महासचिव पोखरेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीको आगामी विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लैजाने बताउनुभयो ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार पार्टी केन्द्रीय विभागहरूको भेलाल ...