कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी सङ्क्रमणबाट बच्न नेपालमा सुरक्षाका उपाय अवलम्बनसहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन् । महामारी बिफल पार्न सरकारले हवाई र स्थलमार्गबाट आवागमन रोकेर गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ भने परीक्षणको द... थप हेर्नुहोस्
विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण जनजीवन आक्रान्त छ । जनप्रतिनिधिमूलक संस्थाको रुपमा रहेको सङ्घीय संसद् हाल स्थगन भएको छ । छिट्टै वर्षे अधिवेशनसमेत आह्वान हुने क्रममा छ । विपद्को समयमा जनताको समस्या उठाउने र सम्बोधनका लागि सरकारलाई अभिप्रे... थप हेर्नुहोस्
विश्वका शक्तिशाली मुलुकलाई समेत हल्लाइरहेको कोरोना भाइरसको संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा पनि सरकार र सम्बन्धित पक्षबाट उच्च प्राथमिकताका काम भइरहेका छन्। सरकारले रोकथामकै लागि यही चैत ११ लकडाउन जारी गरेको छ भने सीमानाका र हवाइमार... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य रामबहादुर थापा सञ्चारमाध्यममा कमै आउन रुचाउने नेतामध्ये एक हुन् । ‘बादल’ नामले परिचित थापाले यतिखेर गृह प्रशासनको नेतृत्व सम्हालेका छन् । विश्वभर कोरोनाले जनजीवन आक्रान्त छ । नेपाल पनि त्यसबाट अछुतो छै... थप हेर्नुहोस्
विश्वव्यापी फैलिएको कोराना भाइरसको संक्रमणसँग सिङ्गो विश्व नै जुधिरहेका अवस्थामा चीन र भारतसँग सिमाना जोडिएको गण्डकी प्रदेश सरकार पनि यतिखेर कोरोना संक्रमणका विरुद्धमा योजनाबद्ध ढङ्गले होमिएको छ । कोरोनाको प्रभावबाट प्रदेशलाई मुक्त गर्ने उद्देश्यका स... थप हेर्नुहोस्
डा. युवराज खतिवडा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको महत्वपूर्ण जिम्मेवारीमा छन् । विश्वभर कोरोनाको त्रास र जोखिम बढिरहेका बेला आगामी आर्थिक वर्षको बजेट निर्माण र कोरोनासँग जुध्ने सरजाम जुटाउने कार्यमा उनको सक्रियता छ । ... थप हेर्नुहोस्
कोरोना भाइरसबाट विश्व नै आक्रान्त भैरहेको बेलामा नेपालसहित विश्वका विभिन्न देशमा रहेका नेपालीहरू पनि प्रभावित भएका छन् । नेपालमा आजसम्म ३ जना संक्रमित देखिएका छन् भने देशबाहिर रहेका नेपालीहरू पनि संक्रमणको शिकार भएको समाचारहरू प्राप्त भएका छन् । दुई ... थप हेर्नुहोस्
दाजु गुरूङ नेपाली भाषा साहित्यसेवीको नाम हो । मादी, संखुवासभामा पिता स्व. देवीबहादुर गुरूङ र माता स्व. मनमाया गुरूङको कोखबाट १९६४ फेब्रुअरी २९ मा जन्मनु भएका गुरूङ यतिबेला परिवारसहित हङकङमा बस्दै आएका छन् । नेपाली भाषा, साहित्यको क्षेत्रमा डेढ दशकदेख... थप हेर्नुहोस्
नेपाली गीत सङ्गीतको दुनियामा एक परिचित नाम हो रामु खड्का । सल्यानको ढाकाडाम, भालुखोलामा जन्मेका रामु खड्का विगत एक दशकभन्दा बढी समयदेखि राजधानी काठमाडौंलाई कर्मथलो बनाएर गीत सङ्गीत क्षेत्रमा लागिपरेका छन् । नेपाली गीत सङ्गीतको क्षेत्रलाई आजका दिनसम्म... थप हेर्नुहोस्
नेपाली चलचित्र क्षेत्रका चर्चित निर्देशक ऋषि लामिछानेले १२ चलचित्र र झण्डै ५०० को संख्यामा टेलिचलचित्र निर्देशन गरिसकेका छन् । सल्यानको सुइकोटमा जन्मिएका उनले काठमाडौंबाट स्कुल लेवल पास गरेका थिए । २०४७ सालमा भित्तामा कुदिएका कथाहरू नाम नाटकबाट अभिनय... थप हेर्नुहोस्