इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र टोटेनहम विजयी भएका छन् । बिहीबार राति भएको खेलमा युनाईटेडले आर्सनललाई ३-२ ले पराजित गरेको हो भने टोटेनहमले ब्रेन्टफोर्डलाई २-० ले हराएको हो । युनाईटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको निकै प्र... थप हेर्नुहोस्
फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बराबरी खेलेको छ । बुधबार राति भएको खेलमा निसले पीएसजीलाई बराबरीमा रोकेको हो । पीएसजीको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोल गर्न नसक्दाअंक बाँडेका छन् । यद्यपि दुवै ट... थप हेर्नुहोस्
इटालियन सिरी 'ए' फुटबलमा युभेन्ट्स विजयी भएको छ । मंगलबार राति भएको खेलमा सालेरनिटाना युभेन्ट्ससँग २-० ले पराजित हुन पुग्यो । खेलको २१ औं मिनेटमा युभेन्ट्सका पाउलो डिबालाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा ... थप हेर्नुहोस्
अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले कीर्तिमानी सातौं पटक बालोन डी ओर अवार्ड जितेका छन् । सन् २०२१ को उत्कृष्ट खेलाडी बन्दै अर्जेन्टिनाका कप्तान मेस्सीले बालोन डी ओर जिते । फ्रान्सको पेरिसमा मेस्सीले क्रिस्टियानो रोनाल्डो, रोबर्ट लेवान्डोस्की र... थप हेर्नुहोस्
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले विजयी भएको छ । आइतबार राति भएको खेलमा सेभिया रियलसँग २-१ ले पराजित हुन पुग्यो । रियलको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको १२ औं मिनेटमा राफा मिरले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए ।तर ख... थप हेर्नुहोस्
आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत अन्तिम खेलमा नेपाल पराजित भएको छ । आज (आइतबार) भएको खेलमा नेपाल युएईसँग ४८ रनले पराजित हुन पुग्यो । हारसँगै नेपाल विश्वकप ग्लोबल छनोटमा पुग्न असफल भयो भने लगातार पाँच खेलमा शतप्रतिशत जित हासिल ग... थप हेर्नुहोस्
स्पेनिस ला लिगामा बार्सिलोना विजयी भएको छ । शनिबार राति भएको खेलमा भिल्ला रियल बार्सिलोनासँग ३-१ ले पराजित हुन पुग्यो । भिल्ला रियलको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ४८ औं मिनेटमा फ्रेन्की डि जोङले गो... थप हेर्नुहोस्
आईसीसी महिला ट्वान्टी–२० विश्वकपको एसियाली छनोट प्रतियोगितामा नेपाली महिलो टोलीले आज युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध खेल्दैछ । नेपाल, हङकङ र यूएईका लागि आजको खेल निर्णायक हुनेछ । ६ टोली सहभागी प्रतियोगितामा शीर्ष एक टोलीले मात्र ग्लोबल क्वालिफ... थप हेर्नुहोस्
फिफा विश्वकपका लागि युरोपियन प्लेअफको ड्र सार्वजानिक भएको छ। प्लेअफमा धकेलिएका १२ टिमलाई तीन समूहमा विभाजन गरी सेमिफाइनलबाट खेल खेलाइने छ। प्रतियोगिता मार्च २४ देखि २९ सम्म हुनेछ। क्रिश्टियानो रोनाल्डोको पोर्चुगल र युरो च्याम्पियन इटाली एकै समूहमा... थप हेर्नुहोस्
आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले तेस्रो जित निकालेको छ । आज (शुक्रबार) भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विके... थप हेर्नुहोस्