
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सले विजयी भएको छ । सोमबार राति भएको खेलमा चेन्नईले लखनउ सुपर जायन्ट्सलाई १२ रनले पराजित जारी प्रतियोगितामा पहिलो जित हासिल गरेको हो । प्रतियोगितामा लखनउको भने यो पहिलो हार हो । चेन्नईको... थप हेर्नुहोस्
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेका छन् । आइतबार भएको पहिलो खेलमा राजस्थानले सनराइजर्स हैदराबादलाई ७२ रनले र दोसो खेलमा मुम्बई इन्डियन्सलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर... थप हेर्नुहोस्
भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) टी -२० क्रिकेटमा पन्जाब किंग्स र लखनउ सुपर जायन्ट्स विजयी भएका छन् । शनिबार भएको पहिलो खेलमा पन्जाबले कोलकत्ता नाईट राईडर्सलाई डिएल मेथडमा ७ रनले पराजित गर्यो भने दोस्रो खेलमा लखनउले दिल्ली क्यापिटल्सलाई ५० रन... थप हेर्नुहोस्
भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) टी-२० क्रिकेटको उद्घाटन खेलमा गुजरात टाईटन्सले विजयी भएको छ । शुक्रबार भएको खेलमा साबिकको विजेता गुजरातले चेन्नाई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । योसँगै आईपीएलमा... थप हेर्नुहोस्
प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि नेपालले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा नेपालले लाओसलाई २-१ ले पराजित गर्दै उपाधि जितेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको १७औँ मिनेटमा फोउचाङभोङले गोल गर्दै लाओ... थप हेर्नुहोस्
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको १६औं संस्करण आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन टोली गुजरात टाईटन्स र चेन्नाई सुपर किंग्स भिड्दै छन् । गुजरात र चेन्नईबीचको उद्घाटन खेल नेपाली समयअनुसार बेलुकी पौने आ... थप हेर्नुहोस्
फिनिक्स कलेज अफ म्यानेजमेन्टले राष्ट्रिय क्रिकेट टोलीका पाँच खेलाडीलाई नगदसहित सम्मान गरेको छ । बिहीबार कलेजले क्रिकेट खेलमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मान गरेको हो ' कलेजले ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्... थप हेर्नुहोस्
नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपालमा आयोजना हुने एसिसी पुरुष प्रिमियर कप क्रिकेट खेल्न नेपालको तर्फबाट प्रारम्भिक टोली घोषणा गरेको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी)को आयोजनामा हुने उक्त प्रतियोगिताका लागि क्यानले आज २१ सदस्सीय प्रारम्भिक टोली घोषणा... थप हेर्नुहोस्
नेपाल प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा भुटानसँग १-१ को बराबरी खेल्दै नेपाल उपाधि नजिक पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा भुटानले सुरुवाती अग्रता जोगाउन नसक्दा बर... थप हेर्नुहोस्
फ्रान्सको पेरिसमा आयोजना हुने महिला ओलम्पिक फुटबल–२०२४ प्रतियोगिताको एशियाली छनोटको पहिलो चरणको खेल नेपालले आयोजना गर्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने उक्त प्रतियोगितामा नेपाल र भियतनामको महिला फुटबल टोलीको सहभागिता रहनेछ ।... थप हेर्नुहोस्
