खेलकुद

News-Image

एसिसी प्रिमियर कप आजबाट सुरु हुँदै, नेपाल मलेसियासँग भिड्दै

  • २०८० बैशाख ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । प्रतियोगिता बैशाख ५ देखि बैशाख १८ सम्म त्रिवि क्रिकेट मैदान र मूलपानी मैदानमा हुनेछ। आज (मंगलबार) हुने खेलमा नेपाल र मलेसिया त्रिवि क्रिकेट मैदानमा र मुलपानीमा हङकङ र सिंगापुर भिड्दै छन् ।... थप हेर्नुहोस्

News-Image

आईपीएलमा मुम्बई र राजस्थान विजयी

  • २०८० बैशाख ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्स विजयी भएका छन् । आइतबार भएको पहिलो खेलमा मुम्बईले कोलकत्ता नाईट राईडर्सलाई ५ विकेटले र दोस्रो खेलमा राजस्थानले गुजरात टाईटन्सलाई ३ विकेटले पराजित गरेको हो । जारी... थप हेर्नुहोस्

News-Image

एसीसी प्रिमियर कप क्रिकेटको लागि नेपाली टोलीको घोषणा, को-को परे टिममा ? (सूचीसहित)

  • २०८० बैशाख ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप क्रिकेट को लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । आइतबार नेपाल क्रिकेट सङ्घ (क्यान) ले १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । क्यानले रोहित पौडेलको कप्तानीमा १४ सद... थप हेर्नुहोस्

News-Image

आईपीएलमा बैंगलोर र पन्जाब विजयी

  • २०८० बैशाख ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलोर र पन्जाब किङ्स विजयी भएका छन् । शनिबार भएको पहिलो खेलमा बैंगलोरले दिल्ली क्यापिटल्सलाई २३ रनले र दोस्रो खेलमा पन्जाबले लखनउ सुपर जायन्ट्सलाई २ विकेटले पराजित गरेको हो । जारी प्र... थप हेर्नुहोस्

News-Image

मेस्सी बार्सिलोनामा फर्कने लेवान्डोस्कीको विश्वास

  • २०८० बैशाख ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले लियोनल मेसी अर्को सत्रसम्ममा क्लबमा फर्कन चाहेको बताएका छन् । स्पेनी सञ्चारमाध्यमका अनुसार एफसी बार्सिलोनाले आगामी गृष्म ऋतुमा आफ्ना पूर्व खेलाडीलाई पुनः अनुबन्ध गर्ने प्रयास गरिरहेको छ भने सन् २०२१ देख... थप हेर्नुहोस्

News-Image

नेपालद्वारा ओमान पराजित

  • २०८० बैशाख २, शनिबार
  • नवकान्तिपुर संवाददाता

एसीसी प्रिमियर कप अघि भएको नेपाल र ओमानबीचको अभ्यास खेलमा नेपाल विजयी भएको छ । शनिबार भएको खेलमा नेपालले ओमानलाई ५ विकेटले पराजित गरेको हो । किर्तीपुरस्थित टियु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ ४६ र... थप हेर्नुहोस्

News-Image

आईपीएलमा हैदराबादद्वारा कोलकत्ता पराजित

  • २०८० बैशाख २, शनिबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा सनराईजर्स हैदराबाद विजयी भएको छ । शुक्रबार राति भएको खेलमा हैदराबादले कोलकत्ता नाइट राईडर्सलाई २३ रनले पराजित गरेको हो । जारी प्रतियोगितामा हैदराबाद यो लगातार दोस्रो जित हो भने कोलकत्ताको दोस्रो हा... थप हेर्नुहोस्

News-Image

आईपीएलमा राजस्थानद्वारा चेन्नाई पराजित

  • २०७९ चैत्र ३०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा राजस्थान रोयल्स विजयी भएको छ । बुधबार राति भएको खेलमा राजस्थानले चेन्नाइ सुपर किंग्समाथि ३ रनको रोमाञ्चक जित हात पारेको हो । जारी प्रतियोगितामा राजस्थानको यो तेस्रो जित हो भने चेन्नाईको दोस्रो हार ... थप हेर्नुहोस्

News-Image

आईपीएलमा मुम्बईद्वारा दिल्ली पराजित

  • २०७९ चैत्र २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा मुम्बई इन्डियन्स विजयी भएको छ । मंगलबार राति भएको खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको हो । जारी प्रतियोगितामा मुम्बईको यो पहिलो जित हो भने दिल्लीको लगातार चौथों हार हो । दिल्... थप हेर्नुहोस्

News-Image

आईपीएलमा लखनउद्वारा बैंगलोर पराजित

  • २०७९ चैत्र २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्स विजयी भएको छ । सोमबार राति भएको खेलमा लखनउले रोयल च्यालेन्जर्स बैंगलोरलाई १ विकेटले पराजित गरेको हो । जारी प्रतियोगितामा लखनउको यो तेस्रो जित हो भने बैंगलोरको लगातर दोस्रो हार हो । बै... थप हेर्नुहोस्