खेलकुद

News-Image

नेपाल र युएईको खेल स्थगित, बाँकी खेल भोलि हुने

  • २०८० बैशाख १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

एसिसी मेन्स प्रिमियर लिग क्रिकेटमा नेपाल र युएईबीच फाइनल खेल वर्षाका कारण स्थगित भएको छ । आज (सोमबार) भएको खेल वर्षाका कारण स्थगित भएको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको फाइलन खेलमा टस हारेर पहिले ब्याटिंग गरेको युए... थप हेर्नुहोस्

News-Image

एसिया कप खेल्ने लक्ष्यका साथ मैदान उत्रदै नेपाल 

  • २०८० बैशाख १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल एसिसी प्रिमियर कपको फाइनल खेलमा नेपाल र यूएई भिड्दै छन् । आज (सोमबार) नेपाल र युएई भिड्न लागेका हुन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने बिहान ९ बजे खेल सुरु हुनेछ । नेपाल पहिलो पटक एसिया कप खेल्ने लक्ष्यका साथ मैदान उत्रदैछ भने युए... थप हेर्नुहोस्

News-Image

आईपीएलमा पन्जाबद्वारा चेन्नाई पराजित   

  • २०८० बैशाख १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी इन्डियन १६ औं संस्करणको प्रिमियर लिग(आईपीएल)मा पन्जाब किंग्स विजयी भएको छ । आइतबार भएको पहिलो खेलमा पन्जाबले चेन्नाई सुपर किंग्सलाई ४ विकेटले पराजित गरेको हो । जारी प्रतियोगितामा पन्जाबको यो पाँचौं जित हो भने चेन्नाईको चौथों हार । चेन्... थप हेर्नुहोस्

News-Image

आईपीएलमा हैदराबादद्वारा दिल्ली पराजित  

  • २०८० बैशाख १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल)मा सनराईजर्स हैदराबाद विजयी भएको छ । शनिबार राति भएको खेलमा हैदरबदले दिल्ली क्यापिटल्सलाई ९ रनले पराजित गरेको हो । जारी प्रतियोगितामा यो हैदराबादको तेस्रो जित हो भने दिल्लीको छैटौ हार । दिल्लीको घरेलु मैदान ... थप हेर्नुहोस्

News-Image

आईपीएलमा गुजरातद्वारा कोलकत्ता पराजित 

  • २०८० बैशाख १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी  इन्डियन प्रिमियर लिग(आईपीएल) मा गुजरात टाईटन्स विजयी भएको छ । शनिबार भएको पहिलो खेलमा गुजरातले कोलकत्ता नाईट राईडर्सलाई ७ विकेटले पराजित गरेको हो । जारी प्रतियोगितामा गुजरातको यो छैटौ जित हो भने कोलकत्ताको पाँचौं हार । कोलकत्ताको घरेल... थप हेर्नुहोस्

News-Image

नेपाल एसिसी प्रिमियर कपको फाइनलमा, उपाधिको लागि युएईसँग खेल्ने  

  • २०८० बैशाख १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल एसिसी प्रिमियर कप पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाले प्रभावित भएपछि खेल रद्द भएसँगै नेपाल समूह विजेता भएको कारण सोझै फाइनलमा पुगेको हो । त्यस्तै अर्को सेमिफाइनल खेलमा युएईले डीएलएस प्रणालीका आधा... थप हेर्नुहोस्

News-Image

नेपालद्वारा कुवेत सामू जितको लागि २८१ रनको लक्ष्य 

  • २०८० बैशाख १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

राजधानीमा जारी एसिसी प्रिमियर क्रिकेटमा नेपालले कुवेत सामू जितको लागि २८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  वर्षाको कारण नेपाल र कुवेतबीचको सेमिफाइनल खेल ४२ ओभरमा छोट्याईएको थियो ।  डकवर्थ लेविसको आधारमा कुवेतले २८१ रनकै लक्ष्य पाएको छ । टियु मैदानम... थप हेर्नुहोस्

News-Image

एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र कुवेत भिड्दै

  • २०८० बैशाख १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

राजधानीमा जारी एसिसी प्रिमियर कप क्रिकेटको सेमिफाइनल खेल हुँदैछ । आज (शनिबार) दुवै सेमिफाइनल खेल हुनेछ । किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले र अर्को सेमिफाइनलमा ओमानले युएईसँग मुलपानी क्रिकेट मैदानमा खेल्नेछ ।  दुवै खेल बिहान ९ बजेबाट सु... थप हेर्नुहोस्

News-Image

आईपीएलमा राजस्थानद्वारा चेन्नाई पराजित 

  • २०८० बैशाख १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारीइन्डियन प्रिमियर लिग(आईपीएल)मा राजस्थान रोयल्स विजयी भएको छ । बिहीबार राति भएको खेलमा राजस्थानले चेन्नाई सुपर किंग्सलाई ३२ रनले पराजित गरेको हो । जारी प्रतियोगितामा राजस्थानको यो पाँचौं जित हो भने चेन्नाईको तेस्रो हार । राजस्थानको घरेलु... थप हेर्नुहोस्

News-Image

नेपाल अपराजित रहँदै एसिसी प्रिमियर लिगको सेमिफाइनलमा

  • २०८० बैशाख १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल अपराजित रहँदै एसिसी प्रिमियर लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । आज(बिहीबार) भएको समूह चरणको अन्तिम खेलमा कतारलाई ६८ रनले पराजित गर्दै नेपाल अपराजित रहँदै एसिसी प्रिमियर लिगको सेमिफाइनलमा प्रवेश गरेको हो । किर्तीपुरस्थित टियु मैदानमा भएको खेल... थप हेर्नुहोस्