खेलकुद

News-Image

महिला कबड्डीले दिलायो एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

  • २०८० आश्विन १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । भारतसित पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको हो । के... थप हेर्नुहोस्

News-Image

विश्वकप क्रिकेटमा न्युजिल्याण्डको सानदार सुरुवात

  • २०८० आश्विन १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डले सानदार सुरुवात गरेको छ । बिहीबार भएको पहिलो खेलमा इङ्ल्याण्डलाई ९ विकेटले पराजित गर्दै न्युजिल्याण्डले प्रतियोगितामा सानदार सुरुवात गरेको हो । भारतको अहमेदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भए... थप हेर्नुहोस्

News-Image

नेपाल प्रहरीका क्रिकेट खेलाडीहरू सम्मानित

  • २०८० आश्विन १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मित्रराष्ट्र चीनमा सञ्चालन भइरहेको १९औं एशियन गेम्समा टी-२० क्रिकेट प्रतियोगितामा राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गर्न सफल नेपाल प्रहरीका ५ जना क्रिकेट खेलाडीहरूलाई सम्मान गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिका अध्यक... थप हेर्नुहोस्

News-Image

टी-२० क्रिकेटमा विश्व कीर्तिमान कायम गर्न सफल दिपेन्द्र सिंह ऐरी सहायक हवल्दार पदमा बढुवा 

  • २०८० आश्विन १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मित्रराष्ट्र चीनमा सञ्चालन भइरहेको १९औं एशियन गेम्समा टी-२० क्रिकेटतर्फ विश्व रेकर्ड कायम गर्न सफल भएका नेपाल पुलिस क्लव क्रिकेट टीमका कप्तान दिपेन्द्र सिंह ऐरीलाई प्रहरी सहायक हवल्दार पदमा पदोन्नति गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प... थप हेर्नुहोस्

News-Image

एसियाली खेलकुद : चीन १६१ स्वर्णसहित शीर्षस्थानमा

  • २०८० आश्विन १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत मङ्गलबारसम्म पाँच सय ८२ पदकको छिनोफानो भएको छ । मङ्गलबारसम्मको खेल प्रदर्शनका आधारमा चीन एक सय ६१ स्वर्ण, ९० रजत र ४६ कास्यसहित दुई सय ९७ पदक प्राप्त गर्दै शीर्षस्थानमा रहेको छ । यस्तै जापान ३३ स्वर्ण, ४७ रजत र ५... थप हेर्नुहोस्

News-Image

एसियाड क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित

  • २०८० आश्विन १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएको क्वाटरफाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । चीनको झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भएको खेलमा  टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धार... थप हेर्नुहोस्

News-Image

कुशलकी आमा भन्छिन्, ‘साग केलाउँदै छोराको खेल हेरें, देशको नाम राख्यो निकै खुशी छु’

  • २०८० आश्विन १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

चीनको हान्झाउ सहरमा १९औं एसियाली खेलकुदअन्तर्गतको मङ्गोलियाविरुद्धको पहिलो टी–२० क्रिकेट प्रतियोगिता चलिरहँदा काठमाडौँमा रहेकी क्रिकेटर कुशल मल्लकी आमा शर्मिलाले उक्त खेल सुरुदेखि अन्तसम्म पूरै हेरिन् । प्रतियोगितामा सहभागी हुन चीन जाँदा बिदाइ गरे... थप हेर्नुहोस्

News-Image

अभिनाश बोहराको सानदार बलिङ्गमा माल्दिभ्सविरुद्ध नेपालको सानदार  जित 

  • २०८० आश्विन १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले पराजित गरेको छ । झिलाङ्ग युनिभरसिटी अफ टेक्नोलोजीको पिङ्गफेङ्ग क्रिकेट रंगशालामा टस जितेर सुरुआती ब्याटिङ गरेको नेपालल... थप हेर्नुहोस्

News-Image

नेपालले दियो माल्दिभ्सलाई जितको लागि २१३ रनको लक्ष्य

  • २०८० आश्विन १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई जितको लागि २१३ रनको लक्ष्य प्रस्तुत गरेको छ । चीनको झिलाङ्ग युनिभरसिटी अफ टेक्नोलोजीको पिङ्गफेङ्ग क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेक... थप हेर्नुहोस्

News-Image

बुबाले अधियाँ कमाएर हुर्काएका क्रिकेटर भीम

  • २०८० आश्विन १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन अधियाँमा लिएर साढे तीन दशक कमाए। दलित परिवार, त्यहीमाथि जहान परिवारको जीविका चलाउन साढे तीन दशक अधियाँमा जमिन लिएका ५५ वर्षीय वीरभानले पछिल्लो दुई वर्षयता भ... थप हेर्नुहोस्