खेलकुद

News-Image

नेपाल र थाइल्याण्ड भिड्दै

  • २०७८ चैत्र १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल र थाइल्याण्ड भिड्दै छन् । आज (बिहीबार) नेपाली राष्ट्रिय फुटबल टोलीले घरेलु टोली थाइल्याण्डको सामना गर्न लागेको हो । थाइल्याण्डको घरेलु मैदान चोनबरीमा हुने खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ । यसअ... थप हेर्नुहोस्

News-Image

एकदिवसीय र टी–ट्‍वान्‍टी सिरिजका लागि नेपाली टोलीको घोषणा, को-को परे टिममा ? (नामावलीसहित)

  • २०७८ चैत्र ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँमा हुने एकदिवसिय र त्रिकोणात्मक टी–ट्वान्टी सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ । मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले १५ खेलाडीसहितको नेपाली टोली घोषणा गरेको हो । नेपाली टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायके र छनोट समितिसँग छलफल गरी... थप हेर्नुहोस्

News-Image

नेपाल र बंगलादेश भिड्दै

  • २०७८ चैत्र ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत चौथों तथा अन्तिम खेलमा नेपाल र बंगलादेश भिड्दै छन् । आज (बुधबार) भारतको जमसेदपुरमा हुने खेल नेपाली समय अनुसार बेलुका ७:१५ बजे सुरु हुनेछ । बंगलादेशलाई पराजित गर्दै प्रतियोगितामा नेपाल पहिलो ... थप हेर्नुहोस्

News-Image

पीएनजीमाथि नेपालको शानदार जित

  • २०७८ चैत्र ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय सिरिजको चौथों तथा अन्तिम खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि जित निकालेको छ । आज (मंगलबार) भएको खेलमा नेपालले पीएनजीलाई ७ विकेटले पराजित गरेको हो । युएईको दुबई क्रिकेट रंगशालामा टस हारे... थप हेर्नुहोस्

News-Image

पीएनजीद्वारा नेपाल सामू १७४ रनको लक्ष्य प्रस्तुत

  • २०७८ चैत्र ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय सिरिजको चौथों तथा अन्तिम खेलमा पपुवा न्युगिनी (पीएनजी) ले नेपाललाई १७४ रनको लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिंग गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ ... थप हेर्नुहोस्

News-Image

नेपाल र पीएनजी भिड्दै

  • २०७८ चैत्र ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय सिरिजको चौथों तथा अन्तिम खेलमा आज (मंगलबार) नेपाल र पपुवा न्युगिनी (पीएनजी) भिड्दै छन् । युएईको दुबई क्रिकेट रंगशालामा हुने खेल नेपाली समय अनुसार बिहान ११: १५ बजे सुरु हुनेछ । नेपाल आज पीएनजील... थप हेर्नुहोस्

News-Image

नेपाल युएईसँग पराजित

  • २०७८ चैत्र ७, सोमबार
  • नवकान्तिपुर संवाददाता

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग पराजित भएको छ । आज (शुक्रबार) भएको खेलमा नेपाल युएईसँग ९९ रनले पराजित हुन पुग्यो । त्यसअघि युएईको दुबई क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेक... थप हेर्नुहोस्

News-Image

युएईद्वारा नेपाल सामू २०३ रनको लक्ष्य प्रस्तुत

  • २०७८ चैत्र ७, सोमबार
  • नवकान्तिपुर संवाददाता

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय सिरिजमा युएईले नेपाललाई जितको लागि २०३ रनको लक्ष्य दिएको छ । युएईको दुबई क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २०२ रन बनायो । उसका ल... थप हेर्नुहोस्

News-Image

नेपाल र युएई भिड्दै

  • २०७८ चैत्र ७, सोमबार
  • नवकान्तिपुर संवाददाता

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय सिरिजको तेस्रो खेलमा आज (सोमबार) नेपाल र घरेलु टोली युएई भिड्दै छन् । दुबईमा हुने खेल नेपाली समय अनुसार बिहान ११: १५ बजे सुरु हुनेछ । नेपाल आज युएईलाई हराउँदै सिरिजमा दोस्रो जित हात पार्ने पक्... थप हेर्नुहोस्

News-Image

चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा

  • २०७८ चैत्र ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

इंग्लिस प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा च्याम्पियनसिप क्लब मिड्ल्सब्रोलाई २-० ले पराजित गर्दै चेल्सी सेमिफाइनलमा प्रवेश गरेको हो । चेल्सीलाई विजयी गराउन रोमेलु लुकाकु र हाकिम जिएचले समान ... थप हेर्नुहोस्