खेलकुद

News-Image

च्याम्पियन्स लिगको उपाधि म्यानचेस्टर सिटीलाई 

  • २०८० जेष्ठ २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि इंग्लिस क्लब म्यानचेस्टर सिटीले जितेको छ । शनिबार राति भएको खेलमा इटालियन क्लब इन्टर मिलानलाई १-० ल पराजित गर्दै म्यानचेस्टर सिटीले पहिलो पटक उपाधि जितेको हो । टर्कीको स्तानबुलमा भएको खेलमा सिटीलाई जित दिलाउ... थप हेर्नुहोस्

News-Image

साफ च्याम्पियनसीपका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा

  • २०८० जेष्ठ २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले भारतमा आयोजना हुने १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसीपका लागि बिहीबार नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । आगामी असार ६ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिताका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प... थप हेर्नुहोस्

News-Image

नेपाल चीनसँग पराजित

  • २०८० जेष्ठ २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गतको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । बिहीबार भएको खेलमा नेपाल चीनसँग ५-० ले पराजित भएको हो । नेपालको यो लगातार दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल आयोजक म्यानमारसँग ५-० ले न... थप हेर्नुहोस्

News-Image

नेपाल म्यानमारसँग पराजित

  • २०८० जेष्ठ २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल घरेलु टोली म्यानमारसँग ५-० लेपराजित भएको हो । म्यानमारको यानगोनस्थित युवुन्ना स्टेडियममा भएको एकतर्फी खेलमा म्यानमारको लागि य... थप हेर्नुहोस्

News-Image

 डेब्यु सिजनमै चर्च ब्वाइजलाई ए डिभिजन लिगको उपाधि

  • २०८० जेष्ठ २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

डेब्यु सिजनमै नवप्रवेशी चर्च ब्वाइज युनाइटेड क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ए डिभिजन लिगमा बढुवा भएको सिजनमा चर्च ब्वाइजले ए डिभिजन लिग फुटबलको उपाधि जितेको हो । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको ... थप हेर्नुहोस्

News-Image

अदालतले पेशी स्थगित गरेसँगै सन्दीप लामिछानेको दक्षिण अफ्रिका जाने बाटो खुल्यो 

  • २०८० जेष्ठ २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

आइसीसी विश्वकप एकदिवसीय छनोटको अन्तिम तयारी गर्न नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई दक्षिण अफ्रिका जाने बाटो खुलेको छ  । बलात्कार आरोपको कारण सर्वोच्च अदालतमा रहेको पेशी असार २९ गते सम्मको लागि स्थगित भएसँगै उनको दक्षिण अफ्रिका जाने बाटो खुलेको हो । ... थप हेर्नुहोस्

News-Image

मलेसियाविरुद्धको टी-२० सिरिज नेपाललाई 

  • २०८० जेष्ठ २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालले मलेसियाविरुद्धको पाँच खेलको टी-२० महिला सिरिजको उपाधि जितेको छ । आइतबार भएको अन्तिम तथा निर्णायक खेलमा घरेलु टोली मलेसियालाई ३ विकेटले पराजित गर्दै नेपालले पाँच खेलको सिरिज ३-२ ले आफ्नो पक्षमा पारेको हो । मलेसियाको वाइएसडी युकेएम ओभल क्रिक... थप हेर्नुहोस्

News-Image

नेपाल मलेसियासँग ४ विकेटले पराजित 

  • २०८० जेष्ठ २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

मलेसियाविरुद्धको पाँच खेलको टी-२० अन्तराष्ट्रिय सिरिज अन्तर्गतको चौथो खेलमा नेपाल पराजित भएको छ । शनिबार भएको खेलमा घरेलु टोली मलेसियाले नेपाललाई ४ विकेटले पराजित गरेको हो । मलेसियाको यूकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्... थप हेर्नुहोस्

News-Image

मलेसियाविरुद्ध नेपालको सहज जित 

  • २०८० जेष्ठ १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मलेसियाविरुद्धको पाँच खेलको टी-२० अन्तराष्ट्रिय सिरिज अन्तर्गतको तेस्रो खेलमा नेपाल विजयी भएको छ । बिहीबार भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई २७ रनले पराजित गरेको हो । मलेसियाको यूकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्... थप हेर्नुहोस्

News-Image

मलेसियाविरुद्ध नेपालको सानदार जित  

  • २०८० जेष्ठ १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

मलेसिविरुद्धको पाँच खेलको टी-२० अन्तराष्ट्रिय सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपाल विजयी भएको छ । मंगलबार भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ७ विकेटले पराजित गरेको हो । मलेसियाको यूकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्... थप हेर्नुहोस्