
आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले टेष्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध पहिले बलिङ गर्ने भएको छ । नेपालले टस जितेर पहिले बलिङको निर्णय लिएको हो । जिम्बावेमा जारी प्रतियोगितामा आज (बिहीबार) नेपालको भने यो तेस... थप हेर्नुहोस्
भारतमा सुरु भएको १४औँ पुरुष साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । बिहीबार भएको उद्घाटन खेलमा नेपाल कुवेतसँग ३-१ ले पराजित भएको हो । भारतको काँतीराव स्टेडियममा भएको एकतर्फी कुवेतलाई जित दिलाउन कप्तान खालिद हाजिह, शाबैब अल्खाल्... थप हेर्नुहोस्
आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले टेष्ट राष्ट्र वेस्ट इन्डिजको सामना गर्दैछ । जिम्बावेमा जारी प्रतियोगितामा आज (बिहीबार) नेपालको भने यो तेस्रो खेल हो भने वेस्ट इन्डिजको दोस्रो खेल । जिम्बावेको राजधानी हरा... थप हेर्नुहोस्
जिम्बाबेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपाल विजयी भएको छ । मंगलबार भएको खेलमा अमेरिकालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा नेपालले पहिलो जित दर्ता गरेको हो । जिम्बावेको राजधानी हरारेमा रहेको टागा... थप हेर्नुहोस्
जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा अमेरिकाले नेपाललाई जितको लागि २०८ रनको लक्ष्य प्रस्तुत गरेको छ । जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा अलआउट ... थप हेर्नुहोस्
आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकाको सामना गर्दैछ । जिम्बावेमा जारी प्रतियोगितामा आज (मंगलबार) दुवै टोलीले दोस्रो खेल खेल्न लागेका हुन् । जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लब... थप हेर्नुहोस्
नेपाल माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा आयोजक माल्दिभ्सलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । आइतबार राति माल्दिभ्सको मालेमा भए... थप हेर्नुहोस्
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ ।जिम्बावेमा आइतबारबाट सुरु भएको खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको हो । जिम्बावेको हरारे मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारि... थप हेर्नुहोस्
जिम्बावेमा आज (आइतबार) देखि आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका खेलहरु सुरु हुँदैछन् । आज हुने पहिलो खेलमा नेपालले घरेलु टोली जिम्बावेसँग खेल्दैछ । जिम्बाब्वे स्थित हरारे स्पोर्टस् क्लबमा हुने खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु ह... थप हेर्नुहोस्
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ । बिहीबार राति भएको खेलमा नेपाल घरेलु टोली फिलिपिन्ससँग पराजित भएको हो । फिलिपिन्सको रिजल मेमोरियल स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा फिलिपिन्सलाई जित दिलाउन जार्भे गायोसोले निर... थप हेर्नुहोस्
