खेलकुद

News-Image

नेपालद्वारा कतार सामू जितको लागि १५८ रनको लक्ष्य प्रस्तुत 

  • २०८० बैशाख १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राजधानीमा जारी एसिसी प्रिमियर लिगको समूह चरणको अन्तिम खेलला नेपालले कतार सामू जितको लागि नेपाल १५८ रनको लक्ष्य दिएको छ । आज (बिहीबार) टियु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलब ३ ओभरमा अलआउट हुदै १५७ रन मात्र बनायो ।  ने... थप हेर्नुहोस्

News-Image

एसिसी प्रिमियर कप : नेपाल र कतार भिड्दै

  • २०८० बैशाख १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

एसिसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र कतार भिड्दै छ  । आज (बिहीबार)  समूह 'ए' अन्तर्गतको लिग चरणको अन्तिम खेलमा नेपाल र कतार भिड्न लागेका हुन् । आजको खेलले यस समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ । किर्तीपुरस्थित त्रिवि मै... थप हेर्नुहोस्

News-Image

आईपीएलमा गुजरातद्वारा मुम्बई पराजित 

  • २०८० बैशाख १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल)मा गुजरात टाईटन्स विजयी भएको छ । मंगलबार राति भएको खेलमा मुम्बई इन्डियन्सलाई ५५ रनले पराजित गरेको हो । जारी प्रतियोगितामा गुजरातको पाँचौं जित हो भने मुम्बईको चौथो हार । गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्र... थप हेर्नुहोस्

News-Image

आईपीएलमा दिल्लीद्वारा हैदराबाद पराजित  

  • २०८० बैशाख १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) मा दिल्ली क्यापिटल्स विजयी भएको छ । सोमबार राति भएको खेलमा दिल्लीले सनराईजर्स हैदराबादलाई ७ रनले पराजित गरेको हो । जारी प्रतियोगितामा दिल्लीको यो दोस्रो जित हो भने हैदराबादको पाँचौं हार । हैदराबादको घरेलु म... थप हेर्नुहोस्

News-Image

नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा 

  • २०८० बैशाख ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल एसिसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । आज (सोमबार)  नेपाल र साउदी अरबबीचको खेल वर्षाका कारण रद्द भएसँगै दुवै टोलीले अंक बाँडेपछि नेपाल अन्तिम चारमा पुगेको हो । मूलपानी क्रिकेट मैदानमा आज हुने भनिएको नेपाल र साउदीअरबबीचको खे... थप हेर्नुहोस्

News-Image

वर्षाका कारण एसीसी प्रिमियर कप क्रिकेट प्रभावित, टस समेत हुन सकेन

  • २०८० बैशाख ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

राजधानीमा जारी एसीसी प्रिमियर कप क्रिकेट वर्षाका कारण प्रभावित भएको । आज (सोमबार) हुने दुवै खेल वर्षाका कारण प्रभावित भएको हो । प्रतियोगिता अन्तर्गत आज मुलपानी क्रिकेट मैदानमा समूह 'ए' का नेपाल र साउदी अरेबिया तथा किर्तीपुरस्थित त्रिवि मैदानमा समू... थप हेर्नुहोस्

News-Image

आईपीएलमा चेन्नाईद्वारा कोलकत्ता पराजित   

  • २०८० बैशाख ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी  इन्डियन प्रिमियर लिग(आईपीएल) मा चेन्नाई सुपर किंग्स विजयी भएको छ  । आइतबार राति भएको खेलमा चेन्नाईले कोलकत्ता नाईट राईडर्सलाई ४९ रनले पराजित गरेको हो । जारी प्रतियोगितामा चेन्नाईको यो पाँचौं जित हो भने कोलकत्ताको लगातार चौथो हार । कोल... थप हेर्नुहोस्

News-Image

आईपीएलमा बैंगलोरद्वारा राजस्थान पराजित    

  • २०८० बैशाख १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ । आइतबार भएको पहिलो खेलमा बैंगलोरले राजस्थान रोयल्सलाई ७ रनले पराजित गरेको हो । जारी प्रतियोगितामा बैंगलोरको यो चौथो जित हो भने राजस्थानको तेस्रो हार । बैंगलोरको घरे... थप हेर्नुहोस्

News-Image

आईपीएलमा गुजरात र पन्जाब विजयी 

  • २०८० बैशाख १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी  इन्डियन प्रिमियर लिग(आईपीएल)मा गुजरात टाईटन्स र पन्जाब किंग्स विजयी भएका छन् । शनिबार भएको पहिलो खेलमा गुजरातले लखनउ सुपर जायन्ट्सलाई ७ रनले र दोस्रो खेलमा पन्जाबले मुम्बई इन्डियन्सलाई १३ रनले पराजित गरेको  हो । जारी प्रतियोगितामा गुज... थप हेर्नुहोस्

News-Image

आईपीएलमा चेन्नाईद्वारा हैदराबाद पराजित

  • २०८० बैशाख ९, शनिबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल)मा चेन्नाई सुपर किंग्स विजयी भएको छ ।शुक्रबार राती भएको खेलमा चेन्नाईले सनराईजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको हो । जारी प्रतियोगितामा चेन्नाईको यो चौथो जित हो भने हैदराबादको चौथो हार ।... थप हेर्नुहोस्