
पाकिस्तानले श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीय खेल ६७ रनले जितेको छ । गएराती सम्पन्न खेलमा पाकिस्तानले दिएको ३०६ रनको लक्ष्य पछाएको श्रीलंकाले ४६।५ ओभरमा २३८ रन बनाउदा अलआउट भएपछि पाकिस्तान ६७ रनले विजयी भएको हो । श्रीलंकाका लागि शेहन जयसूर्याले... थप हेर्नुहोस्
स्पेनिस ला लिगा अन्तर्गत सेभियाले रियल सोसीयाडाडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सेभियाले सोसीयाडाडलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । सेभियाको जितमा नोलिटो लुकास ओकाम्पोस र फ्रान्को भाज्क्वेजले एक एक गोल गरेका थिए भने सोसीयाडाडका ला... थप हेर्नुहोस्
इङलिश प्रिमियर लिग अन्तर्गत लेस्टर सिटीले न्युक्यासलमाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा लेस्टर सिटीले न्युक्यासलमाथि ५–० को जित हासिल गरेको हो । लेस्टरको जितमा जेमी भार्डीले २ गोल गरेका थिए भने रिकर्दो परेरा र विल्फ्रेड एनडीडी... थप हेर्नुहोस्
नेपालमा सम्पन्न भइरहेको तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ । आइतबार हल्चोकस्थित एपीएफको मैदानमा भएको खेलमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै भारत नयाँ च्याम्पियन बनेको हो । खेलको दोस्रो मिनेटमा भारतका विक... थप हेर्नुहोस्
इटालियन सिरी ए मा इन्टरमिलानले आफ्नो अपराजित यात्रालाई जारी राखेको छ । गएराती सम्पन्न खेलमा इन्टरमिलानले सम्पडोरियालाई ३(१ गोल अन्तरले पराजित गरेको हो । इन्टरमिलानका लागि यसै सिजन म्यानचेस्टर युनाइटेडबाट लोनमा इन्टर गएका चिलीका स्ट्राइकर एलेक्स... थप हेर्नुहोस्
स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले गेटाफेलाई २(० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा लुइस स्वरेज र जुनियर फिर्पोले एक एक गोल गरेका थिए । आफ्ना प्रमुख खेलाडी लियोनेल मेसी बिना... थप हेर्नुहोस्
डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वान फुटबलमा बोर्डुअक्सलाई पराजित गरेको छ । शनिबार राति पीएसजीले बोर्डूअक्सलाई उसैको मैदानमा १–० गोलअन्तरले पराजित गरेको हो । पीएसजीको जितमा नेयमारले निर्णायक गोल गरे । दुवै टिमले खेलको... थप हेर्नुहोस्
नेपालमा जारी तेस्रो संस्करणको दक्षिण एशियाली खेलकूद (साफ) यु–१८ फुटबल प्रतियोगिता अन्तर्गत अन्तिम चारणको प्रतिस्पर्धामा बङ्गलादेश पुगेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा आज भएको पहिलो सेमिफाइनलमा बङ्गलादेशले भूटानलाई ४–० गोलअन्तरल... थप हेर्नुहोस्
फिफाको बेस्ट खेलाडी भोटिंगको विवाद बारे फिफाले स्पष्ट पारेको छ । इजिप्ट फुटबल एसोसियसनले आफ्नो भोटको गणना नगरिएको भन्दै सार्वजनिक रुपमा असन्तुष्टि जनाए पछि फिफाले नियम अनुसार भोट नगरेको स्पष्ट गरेको छ । बेस्ट खेलाडीको मनोनयनमा समेत रहेका इजिप्टका ... थप हेर्नुहोस्
स्पेनिस ला लिगा अन्तर्गत रियल सोसीयडाड अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । गएराती सम्पन्न खेलमा डिपोर्टिर्भो आल्भेजलाई ३–० गोल अन्तरले पराजित गरेपछि सोसीयडाड तेस्रो स्थानमा उक्लिएको हो । सोसीयडाडको जितमा जितमा मिकेल ओयारजबालले २ गोल गरेका ... थप हेर्नुहोस्
