
नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को अन्तर्गत आज सातौं दिन । आज विभिन्न १८ खेलमा प्रतिस्पर्धा हुँदैछ । यी खेल काठमाडौं, पोखरा र जनकपुरमा हुनेछन् । आज आर्चरी, एथ्लेटिक्स, बास्केटबल, फुटबल, क्रिकेट, ह्यान्डबल, कब्बडी, साइक्लिङ, ... थप हेर्नुहोस्
भारत्तोलनका खेलाडी विकास थापाले नेपालका लागि ४० स्वर्ण पदक दिलाएका छन् । थापाले भारत्तोलनको ८९ किलो समूहमा २६९ किलो तौल उचालेर नेपाललाई स्वर्ण दिलाएका हुन् । भारोत्तलनको ८९ किलो समूहमा बंगलादेशका खेलाडीले रजत पदक हात पारे । पाकिस्तानी खेलाडी घाइते... थप हेर्नुहोस्
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले थप एक स्वर्ण पदक जितेको छ । पाँचहजार मिटर दौडमा धावक गोपीचन्द्र पार्कीले नेपाललाई स्वर्णपदक दिलाएका हुन् । गोपीले १४ मिनेट ५४.२० सेकेन्डमा दुरी पार गर्दा भारतका सुनिल दवारलाई करिब एक सेकेन्डले पछि पारे । ... थप हेर्नुहोस्
नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छैटौं दिन आज (शुक्रबार) विभिन्न १९ खेलमा प्रतिस्पर्धा हुँदैछ । काठमाडौं, पोखरा र जनकपुरमा गरी १९ खेलमा प्रतिस्पर्धा हुनेछ । आज आर्चरी, एथ्लेटिक्स, बास्केटबल,ब्याडमिन्टन, क्रिकेट,गल्फ, ह... थप हेर्नुहोस्
नेपालकी सङ्गीता राईले १३ औं दक्षिण एशियाली खेलकुद ९साग० अन्तर्गत भारोत्तोलन प्रतियोगितामा कास्य पदक जित्दै राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । तेह्रौँं दक्षिण एशियाली खेलकूद९साग० अन्तर्गत पोखरा –१२, माटेपानीस्थित एसआर केसी बैंक्वेटमा आजदेखि शुरु ... थप हेर्नुहोस्
नेपालले दक्षिण एसियाली खेलकुद (साग) को इतिहासमा सर्वाधिक स्वर्ण जितेको छ । यसअघि आठौँ संस्करणमा ३१ स्वर्ण जितेर बनाएको स्वर्णको रेकर्ड नेपालले जारी १३ औँ सागमा भंग गरेको छ । नेपालले अहिलेसम्म ३२ स्वर्ण जितेको छ । साइक्लिङको क्रस कन्ट्री पुर... थप हेर्नुहोस्
राजधानीमा जारी १३ औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपालले भूटानलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कप्तान ज्ञानेन्द्र मल्लको शतकमा नेपालले भूटानलाई १४१ रनको फराकिलो रनअन्त... थप हेर्नुहोस्
जारी १३ औँ दक्षिण एसियाली खेलकुद ९साग०मा नेपालले बुधबार थप ६ स्वर्ण पदक जितेर कुल २९ स्वर्ण पदक जितेको छ । सोमबार एकै दिन १५ वटा स्वर्ण जितेको नेपालले मंगलबार भएको खेलमा ८ स्वर्ण जितेको थियो भने बुधबार थप ६ स्वर्ण पदक जितेको हो । नेपालले बुधबार सा... थप हेर्नुहोस्
दक्षिण एशियाली खेलकुद (साग) को १३ औं संस्करणको गत आइतबार काठमाडौंमा भव्य उद्घानट भयो । अन्तर्राष्ट्रिय स्तरका यस्ता कार्यक्रमको आयोजना नेपालमा हुनु आफैं पनि गौरवको विषय थियो । अझ नेपाली खेलाडीले गरेको उत्कृष्ट प्रदर्शन र प्राप्त गरेको स्वर्ण पदकले ने... थप हेर्नुहोस्
१३ औं साग अन्तर्गत उसुतर्फ थाउलुको नानछ्वन अलराउण्डमा नेपालकी नीमा घर्तिमगरले स्वर्ण जितेकी छिन् । उनले १८.९१ अंक प्राप्त गर्दै स्वर्ण पदक जितेकी हुन् । यससँगै नेपाले जारी सागमा स्वर्णको संख्या ३० पुर्याएको छ । सन् २०१६ मा भारतमा भएको सागमा पनि न... थप हेर्नुहोस्
